गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर Karobarpati आईतबार, २०७८ माघ १६ गते, २०:३९ मा प्रकाशित दिनहु सेयर बजारमा जनताको आर्षकण बढे सगैं बि।ओ।के।क्यापिटल मार्केट लिमिटेडले निशुल्क रुपमा डिम्याट खाता खोलिदिने भएको छ । क्यापिटलले आज माघ १७ गतेदेखि अर्को सूचना जारी नभए सम्मको लागि निःशुल्क रुपमा “हितग्राही खाताू खोलीने जनाएको हो । क्यापिटलले क्यापिटलको कार्यालय र बैंक अफ काठमाण्डू लिमिटेडको शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खोल्न सकिने जनाएको छ । बि।ओ।के।क्यापिटल मार्केट लिमिटेड बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी हो। क्याटेगोरी : पूँजी बजार ट्याग : #बैंक अफ काठमाण्डू तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’