गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ Karobarpati बुधबार, २०७८ माघ १२ गते, १४:०५ मा प्रकाशित काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो तथा भर्चुअल करेन्सीको कारोबार नगर्न अनुरोध गरेको छ । संघले यस्ता कारोबार तथा व्यवसायमा संलग्नमाथी कारबाही हुने जनाकारी गराएको छ । आज एक सूचना जारी गदै बैंकर्स संघले ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो तथा भर्चुअल करेन्सीले मान्यता नपाएको सन्र्दभमा,क्रिप्टो तथा भर्चुअल करेन्सी र नेटर्वक मार्केटिङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ । त्यसैले नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने संघले चेतावनी दिएको छ । क्याटेगोरी : कर्पोरेट ट्याग : #नेपाल बैंकर्स संघ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन