गृहपृष्ठ ∕ समाचार ∕ आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख Karobarpati मंगलबार, २०७८ माघ ११ गते, २२:३१ मा प्रकाशित काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत बर्ष सोही अवधिमा भने आशाले ७ करोड १६ हजार नाफा आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा २४.८० प्रतिशतले बढेको हो । हाल चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको आशा लघुवित्तले चालु समीक्षा अवधिमा १ अर्ब ५३ करोड १६ लाख ५२ हजार निक्षेप संकलन गरी ४ अर्ब ७५ करोड ९२ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #आशा लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ४ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक