२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त


काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो ।

भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ