गृहपृष्ठ ∕ समाचार ∕ सानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट सानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट Karobarpati मंगलबार, २०७७ असोज ६ गते, २१:४० मा प्रकाशित काठमाडौं । सानिमा बैंकले अब क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म पुग्नु नपर्ने व्यवस्था गरेको छ । गा्रहाकले अब अनलाईनमार्फत् क्रेडिट कार्ड आवेदन दिनसक्ने छन् । ग्राहकहरुले बैंकको वेवसाइटमा गएर ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित विवरण भरी आवेदन दिन सक्ने बताइएको छ। आवेदन फारम भरेपछि क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड दिइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् दिइने बैंकको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ६ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ७ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ट्रेण्डिङ नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् । प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने सानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी भारतले प्याज निकासीमा रोक,दसैंमा प्याजको चरम अभाव हुन सक्ने अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने सिभिल बैंकको स्पष्टिकरण कुनै पनि बैंक सँग मर्जरमा जाने निणर्य भएको छैन् । प्रतिष्ठित उद्योगी एवम एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित गरिने सानिमा बैंकको क्रेडिट कार्डको आवेदन अब अनलाइनबाट