गृहपृष्ठ ∕ समाचार ∕ छिमेक लघुवित्तको २७ लाभांश घोषणा छिमेक लघुवित्तको २७ लाभांश घोषणा Karobarpati बिहीबार, २०७८ मंसीर २ गते, १२:४९ मा प्रकाशित छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह