गृहपृष्ठ ∕ समाचार ∕ नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो Karobarpati मंगलबार, २०७८ कात्तिक ३० गते, ०९:४४ मा प्रकाशित नेसनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । माइक्रोफाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड आठ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८४ दशमलव ३० प्रतिशतले बढेर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले आठ करोड ६७ लाख नौ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियो । सञ्चालन नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर १८ करोड १८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४८ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । असोज मसान्तसम्ममा खराब कर्जा शून्य दशमलव ६४ प्रतिशतले बढेर दुई दशमलव ९२ पुगेको छ । अघिल्लो वर्षको खराब कर्जा दुई दशमलव २८ प्रतिशत थियो । तीन महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४५ पैसाले बढेर १०६ रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ दुई सय ६० रुपैयाँ ९४ पैसा रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ४ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ट्रेण्डिङ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन नेपालमा थप ८९८० जनामा कोरोना पुष्टि,८८४८ जना संक्रमणमुक्त कोइराला परिवार फुट्यो : प्रकाशमान सभापति, सुजाता उपसभापति