गृहपृष्ठ ∕ समाचार ∕ प्राइम कमर्सियल बैंकको लाभांश घोषणा प्राइम कमर्सियल बैंकको लाभांश घोषणा Karobarpati मंगलबार, २०७८ कात्तिक २३ गते, ११:१७ मा प्रकाशित प्राइम कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७/०७८ को नाफाबाट १६ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६११३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताति लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ५ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने नेपाली मुद्रा इतिहासकै कमजोर राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने नेपाली मुद्रा इतिहासकै कमजोर