गृहपृष्ठ ∕ समाचार ∕ केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै Karobarpati सोमबार, २०७८ कात्तिक २२ गते, १२:५७ मा प्रकाशित नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको पाँच अर्ब गरी छ अर्ब १० करोड रुपैयाा बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । ट्रेजरीको बोलकबोल साेमबार दिउँसो २ बजे अनलाइनमार्फत् खुला हुनेछ । ९१ दिने ट्रेजरी आगामी २५ माघमा परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २७ वैशाख २०७९ मा परिपक्व हुने राष्ट्र बैंकले जनाएकाे छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् प्रत्येक हप्ता ऋणपत्र बिक्री गर्ने गर्दछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ब्याजदर घटाउने बैंकर्स संघको निणर्य निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ब्याजदर घटाउने बैंकर्स संघको निणर्य निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता