गृहपृष्ठ ∕ समाचार ∕ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट Karobarpati बुधबार, २०७८ कात्तिक १७ गते, १३:३० मा प्रकाशित काठमाडौं -आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरी ३० कात्तिकबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । राष्ट्र बैंकले देउरालीलाई १ः० दशमलव ८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएसँगै कारोबार सुरु गर्ने भएको हो । एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न केन्द्रीय बैंकले १ कात्तिकमा अन्तिम स्वीकृत दिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट