गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री Karobarpati मंगलबार, २०७८ असार २२ गते, १२:३८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सुचना जारी गदै पाँचवर्षे अवधिका लागि १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘ङ’ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले असार २२ गते दिउँसो ३ बजेसम्ममा आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८३ असार २३ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजदरमामा ब्याजकरसमेत लाग्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट सानिमा बैंकले बोलायो साधारण सभा राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट सानिमा बैंकले बोलायो साधारण सभा राष्ट्र बैंकले ११ अर्ब २० करोडको टे्रजरी बिल बिक्री गर्ने एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य