गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिम प्रदेश ∕ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग Karobarpati शुक्रबार, २०७८ जेठ १४ गते, १९:४० मा प्रकाशित अत्तिरिया । आशा लघुबित्त बित्तिय संस्था लि. अत्तिरिया शाखाले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि मालाखेती अस्पताललाई आर्थिक सहयोग गरेको छ । कोभिड -१९को दोस्रो लहरसँगै अक्सिजन अभावका कारण मृत्यु भइरहेको अवस्थामा सहज रुपमा अक्सिजन उपलब्ध होस भन्ने हेतुले सहयोग गरेको उक्त शाखाका प्रमुख गणेश भट्टले बताए । देशैभर २९ जिल्लामा ५५ शाखा रहेको यस संस्थाले महामरीको समयमा संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको शाखा प्रमुख भट्टले जनाकारी दिए । त्यस्तै कोरोना संक्रमणबाट स्यम आफु संक्रमित भई उक्त अस्पतालमा उपचार गराएको हुदाँ ब्यक्तिगतरुपमा शाखा प्रमुख भट्टले १ हजार ५ सय १ रुपैया सहयोग गरेको उनले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा… उद्योग दर्ता हुने क्रम घट्दै एन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ६ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा