गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २१:५२ मा प्रकाशित काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । यस अधि १२ अंकको खाता नम्बरलाई बैंकले परिवर्तन गरेर १६ अंक बनाएको छ । बैंकले मोबाइल बैंकिङ, एसमएस बैंकिङ, ईन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरु उपयोगका लागि प्रयोग भएको साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाटै नयाँ खाता नम्बर अद्यावद्यिक भएको हो । परिवर्तन भएको खाता नम्बर सम्बन्धी नयाँ जानकारी बैंकको वेबसाइट, मोबाइल बैंकिङ तथा ईन्टरनेट बैंकिङ सेवाबाट पनि लिन सकिने व्यवस्था रहेको छ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ नेप्सेमा ३ कम्पनीको ८४ लाख भन्दा बढी कित्ता सेयर सूचीकृत इयु, अष्ट्रेलिया र जी ७ का देशहरूले भारतवाट रूसी तेल खरिद गरिरहेको खुलासा बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छ : अध्यक्ष कार्की काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ नेप्सेमा ३ कम्पनीको ८४ लाख भन्दा बढी कित्ता सेयर सूचीकृत इयु, अष्ट्रेलिया र जी ७ का देशहरूले भारतवाट रूसी तेल खरिद गरिरहेको खुलासा बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छ : अध्यक्ष कार्की