गृहपृष्ठ ∕ समाचार ∕ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने Karobarpati बुधबार, २०७७ फागुन १९ गते, २२:०७ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १९ गते एक परिपत्र जारी गरी विधुतीय भुक्तानीको सिमा बढाएको छ । अब देखि मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख त्यस्तै इन्टरनेट बैंकिङबाट मर्चेट र एकाउन्ट ट्रान्सफर दुवैमा एकदिनमा २० लाखसम्मको कारोबार गर्न सकिने राष्ट्र बैंकले व्यवस्था ल्याएको छ । विगतमा मोबाइल बैंकिङबाट प्रतिदिन १ लाख त्यस्तै इन्टरनेट बैंकिङ मर्चेट र एकाउन्ट ट्रान्सफर दुवैमा एकदिनमा १० लाखसम्मको भुक्तानी गर्ने व्यवस्था थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ Duplicate Maya – Krishna Karki ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना शिवरात्रिको महत्व र इतिहास प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना शिवरात्रिको महत्व र इतिहास