गृहपृष्ठ ∕ समाचार ∕ ब्याजदर घटाउने बैंकर्स संघको निणर्य ब्याजदर घटाउने बैंकर्स संघको निणर्य Karobarpati बिहीबार, २०७९ पुस २८ गते, ०८:०३ मा प्रकाशित काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निणर्य गरेको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसीएसन (एनबीएन)को बुधबार साँझ बसेको बैंठकले माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निणर्य गरेका हो । संघले व्यक्तिगत मुद्दतीको ब्याजदर १.१३ प्रतिशतले घटाएर ११ प्रतिशत कायम गर्ने निणर्य गरेको हो । अहिले वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीको ब्याजदर १२.१३ प्रतिशत रहेको छ । त्यस्तै संस्थागत मुद्दतीको ब्याजद घटेर ९ प्रतिशत कायम हुने भएको छ । त्यस्तै रेमिट्यान्स निक्षेप भने १२ प्रतिशत कायम हुने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ट्रेण्डिङ दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना बढ्यो सुनचाँदीको भाउ आत्मदाहको प्रयास गरेका आचार्य स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा.तोषिमा कार्की अस्पतालमा महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना बढ्यो सुनचाँदीको भाउ आत्मदाहको प्रयास गरेका आचार्य स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री डा.तोषिमा कार्की अस्पतालमा महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण