गृहपृष्ठ ∕ समाचार ∕ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने Karobarpati शुक्रबार, २०७७ पुस ३ गते, १०:०३ मा प्रकाशित काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिले आगामी पुस २४ मा ३४औं वार्षिक साधारणसभा बोलाएको छ । चुक्ता पुँजीको ७ प्रतिशत हुन आउने रकम ५६ करोड ८ लाख १ सय ४७ रुपैयाँ बराबरको बनोस सेयर दिन भएको हो । बैंकले चार रुपैयाँ ८४ पैसा प्रति सेयर नगद लाभांश दिने प्रस्ताव गरेको छ । पुस ९ देखि २४ गतेसम्म साधारण तथा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज बन्द गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने