गृहपृष्ठ ∕ समाचार ∕ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा Karobarpati बुधबार, २०७९ पुस २० गते, १४:१० मा प्रकाशित काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बोनश शेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्न लागेको हो । प्रस्तावित उक्त बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ । क्याटेगोरी : समाचार ट्याग : #निर्धन उत्थान लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ४ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ५ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ६ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ७ एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ट्रेण्डिङ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा गुल्मीमा विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम : करोडौं लगानी उपलब्धि शून्य चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश विश्व इतिहासमा आज देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ मंसिर २९ गते देखि बिक्री खुला गर्ने निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा गुल्मीमा विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम : करोडौं लगानी उपलब्धि शून्य चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश विश्व इतिहासमा आज देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ मंसिर २९ गते देखि बिक्री खुला गर्ने