गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन बैंकद्वारा लाभांशको घोषणा हिमालयन बैंकद्वारा लाभांशको घोषणा Karobarpati मंगलबार, २०७९ पुस ५ गते, २०:०० मा प्रकाशित काठमाडौं – हिमालयन बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट १९.११ प्रतिशत लाभांश दिने भएको छ । बैंको पुस ५ गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले गत आर्थिक २०७८/७९ नाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीेको ८ प्रतिशत बोनश शेयर र हाल कायम चुक्ता पुँजीकै ११.११ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । लागानीकर्ताले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछी पाउने छन् । क्याटेगोरी : समाचार ट्याग : #हिमालयन बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भाजपा मुख्यालयमा प्रचण्ड कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भाजपा मुख्यालयमा प्रचण्ड