गृहपृष्ठ ∕ समाचार ∕ सिभिल बैंकले गर्यो लाभांशको घोषणा सिभिल बैंकले गर्यो लाभांशको घोषणा Karobarpati मंगलबार, २०७९ पुस ५ गते, १९:३१ मा प्रकाशित काठमाडौं – सिभिल बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको ४०३ औं बैठकले गत आर्थिक २०७८/७९ मुनाफाबाट शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँको ५ प्रतिशतले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार १९४ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनका लागि हाल कायम चुक्ता पुँजीकै ०.२६ प्रतिशतले हुन आउने २ करोड ३८ लाख ८३ हजार ७९९ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि लागानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्र । क्याटेगोरी : समाचार ट्याग : #सिभिल बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन