गृहपृष्ठ ∕ समाचार ∕ नबिल बैंकले गर्यो लाभांशको घोषणा नबिल बैंकले गर्यो लाभांशको घोषणा Karobarpati सोमबार, २०७९ मंसीर २६ गते, ०९:३४ मा प्रकाशित काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्ष २०७८/७९ संचित नाफाबाट चुक्तापुँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने निणर्य गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैकको आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण दिनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’ ७ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ट्रेण्डिङ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा आज सार्वजनिक बिदा : गुरुङ समुदायमा 'तमु ल्हाेसार', पश्चिम नेपालमा 'पुसे १५' झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा आज सार्वजनिक बिदा : गुरुङ समुदायमा 'तमु ल्हाेसार', पश्चिम नेपालमा 'पुसे १५'