गृहपृष्ठ ∕ समाचार ∕ कुमारी र एनसीसी बैकको विशेष साधारण सभा सम्पन्न कुमारी र एनसीसी बैकको विशेष साधारण सभा सम्पन्न Karobarpati सोमबार, २०७९ मंसीर २६ गते, ०९:०७ मा प्रकाशित एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गदैं कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको आइतबार छुट्टा छुट्टै विशेष साधारणसभा सम्पन्न भएको छ । एनसीसी बैंकको साधारण सभा शंखमूलस्थित अनमोल व्याङ्क्वेटमा भएको थियो भने र कुमारी बैंकले नक्सालमा गरेको थियो । एकआपसमा १ बराबर १ को सेयर स्वाप कायम हुने गरी गाभ्ने गाभिने प्रस्ताव दुवै बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको हो । कुमारी र एनसीसी बैंक मर्जर पछी बैंकको नाम कुमारी हुनेछ भने चुक्तापूँजी रु.२६ अर्बभन्दा बढी हुनेछ । यसैगरी शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप ३ खर्ब १ अर्ब भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ट्रेण्डिङ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु