गृहपृष्ठ ∕ समाचार ∕ कामना सेवा र होटल जल महल, पोखरा बीच सम्झौता कामना सेवा र होटल जल महल, पोखरा बीच सम्झौता Karobarpati शुक्रबार, २०७९ असोज १४ गते, १९:४५ मा प्रकाशित कामना सेवा विकास बैंक र होटल जल महल, पोखरा बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकहरुले पोखराको पार्दी स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न हुनेछ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणर् महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत