गृहपृष्ठ ∕ समाचार ∕ प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने Karobarpati बिहीबार, २०७७ कात्तिक २० गते, ०८:२४ मा प्रकाशित काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ तीन अर्ब ५० करोड रुपैयाँ ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसेकेको छ भने बैंकले सर्वसाधारणका लागि एक अर्ब ४० करोड रुपैयाँको ऋणपत्र जारी गर्नेछ। बाँकी दुई अर्ब १० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टमार्फत् बैंक आफैले बिक्री गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट रहेको छ। सर्वसाधारणले ८ वर्षका लागि ८.५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्ने छन्। बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएको मौका छोप्दै प्राइमले सस्तो व्याजदरमा ऋणपत्र जारी गर्ने भएको हो। एक वर्ष अगाडि ऋणपत्र निष्काशन गर्दा १० प्रतिशतभन्दा माथि हुने गर्थ्यो। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नै पर्ने व्यवस्था गरेको छ। यही व्यवस्था बमोजिम बैंकले उक्त ऋणपत्र निष्काशन गर्ने भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट