गृहपृष्ठ ∕ समाचार ∕ सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७९ असोज ७ गते, २१:३४ मा प्रकाशित काठमाडाै। सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई नगद लाभांशको घोषणा गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको ४०३ औं बैठकले शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुन आउने १२ करोड ७८ लाख ८७ हजार ६६१ रुपैया नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने बैंकले जनाएको छ । सिटिजन्स बैंकले हाल १८० शाखा कार्यालय, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइहरूमार्फत सेवा दिँदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने २ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ५ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ?