२०८२ वैशाख २७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्ताे छ विदेशी मुद्राकाे विनिमय दर 

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर 


काठमाडौं  – नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.६४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१६ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४७.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.९७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ