गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ होण्डाले ल्यायो ९९ घण्टा र होन्डा १ रुपैयाँ अफर होण्डाले ल्यायो ९९ घण्टा र होन्डा १ रुपैयाँ अफर Karobarpati मंगलबार, २०७९ माघ १० गते, १५:०८ मा प्रकाशित कठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु ल्याएको छ । योजना अनुसार, ग्राहकलेअडर्र गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन्र । यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन्र । यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्नुहुने ग्राहकहरुले केवल रु. १ मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्नेछन्र । ग्राहकवर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्नेछन्र । क्याटेगोरी : अटो ट्याग : #स्याकार ट्रेडिब कम्पनी प्रा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ट्रेण्डिङ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी