गृहपृष्ठ ∕ राजनीति ∕ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन Karobarpati शुक्रबार, २०७९ असार ३१ गते, २१:५२ मा प्रकाशित काठमाडौं । नेकपा एमाललेको अर्थ तथा योजना समितिको सदस्य प्रकरणमा प्रमुख पात्र एम. अधिकारी भनिएका मनोज अधिकारीले आफु उक्त समितिको जिम्मेवारीमा नरहेको प्रस्ट पारेका छन् । उनले सामाजिक सन्जाल मार्फत हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारी ज्यू सँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या है भनि हाल सम्म यकिन नभएको बताएका छन् । अर्थात उनले घुमाउरो पारामा आफु उक्त समितिमा नरहेको स्पस्ट पारेका हुन । अधिकारीको स्पस्टीकरण आए पछि प्रतिपक्षी दल नेकपा एमाले थप मुस्किलमा परेको छ । एमालेका नेताहरु केही दिन देखि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई जोगाउने उद्देश्यले झूठा एम. अधिकारी पात्र तयार गरेको खबर बाहिरिएको थियो । अधिकारीको स्पस्टीकरण सँगै एमालेका नेताहरुले बनाएका पात्र झुठा साबित भएको छ भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम .अधिकारी हो शंखा बढेर गएको छ । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #एम. अधिकारी, #राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति