२०८२ भदौ २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढ्यो


काठमाडौं  – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५० अंकले बढेको छ । यससँगै सूचक १९८७.३२ विन्दुमाआएको छ । ४ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको ८०० कित्ता सेयर कारोबार भएको छ । कुल ४८ वटा कारोबार भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ