गृहपृष्ठ ∕ समाचार ∕ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत जाने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत जाने Karobarpati बिहीबार, २०७९ असार ३० गते, ०९:३२ मा प्रकाशित काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। माओवादी केन्द्रका अनुसार भारतको एक राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको हो । प्रचण्डको भ्रमण आकस्मिक नभएको जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो । यसलाई वाम एकताका लागि यो भ्रमण महत्वका साथ हेरिएको छ । भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्ने स्रोतको दाबी छ। यद्यपी व्यक्तिगत भ्रमण भनिए पनि भारतमा गर्ने भेटघाटलाई गोप्य साथ राखिएको छ। केही दिन अघि नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दुई पटक भेट गरेका थिए । क्याटेगोरी : समाचार ट्याग : #नेकपा माओवादी केन्द्र, #पुष्पकमल दाहाल 'प्रचण्ड' तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट