गृहपृष्ठ ∕ समाचार ∕ सन्राइज् बैंक र एफ वान सफ्टबीच सहकार्य सन्राइज् बैंक र एफ वान सफ्टबीच सहकार्य Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, २१:४१ मा प्रकाशित काठमाडौं । डिजिटल बैकिङ् प्रविधिलाई आत्मसाथ गर्दै सन्राइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ योजना ल्याएको हो । यस योजना अन्तर्गत सन्राइज बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सन् राइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था गरेको जनाएको छ । यो योजना कार्तिक १ देखि मंसिर ५ गते सम्मको लागी रहेको बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ Duplicate Maya – Krishna Karki ६ गणपति लघुवित्तको नाफा घट्यो ७ एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ट्रेण्डिङ शिवरात्रिको महत्व र इतिहास सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सिभिल बैंकले गर्यो लाभांशको घोषणा पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम शिवरात्रिको महत्व र इतिहास सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना एनआईसी एशियाका ३ जना बचतकर्ताले पाए बीमा बापत १०-१० लाख हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने सिभिल बैंकले गर्यो लाभांशको घोषणा पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम