२०८२ भदौ २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसार्वजनिक यातायातको भाडा फेरि बढ्यो,कुन रुटमा कति बढ्यो ?

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो,कुन रुटमा कति बढ्यो ?


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग सार्वजनिक यातायातको भाडा फेरि बढेको छ ।

यातायात व्यवस्था विभागकाे अनुसार   यात्रुवाहक सवारीमा १.७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.३४ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा २.६ प्रतिशतले भाडादर स्वचालित वृद्धि भएको हो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ