गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना पुष्टि, ३५२२ जना डिस्चार्ज २१ जनाको मृत्यु पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना पुष्टि, ३५२२ जना डिस्चार्ज २१ जनाको मृत्यु Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, १७:०८ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४हजार ३ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा गत २४ घण्टामा २ हजार ४ सय २ जना कोरोना संक्रमित थपिएका छन् जस मध्ये काठमाडौंमा १ हजार ७ सय ८४ जना, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ सय रहेका छन् । त्यस्तै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ भने हाल सक्रिय संत्रमितको संख्या ३७ हजार ३ सय ८२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना उपचार पछि निको भएका छन् । अहिले सम्म ८८ हजार ४० जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ७ सय १५ जनाको ज्यान गइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ट्रेण्डिङ सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न मेगा बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित मर्जर प्रस्ताव अनुमोदन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा साधना लघुवित्तले गर्यो लाभांशको घोषणा आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन एसबीआई बैंकको ऋणपत्र बिक्री खुला सिद्धार्थ बैंकको २०औं वार्षिकोत्सव सम्पन्न मेगा बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित मर्जर प्रस्ताव अनुमोदन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो लाभाशंको घोषणा साधना लघुवित्तले गर्यो लाभांशको घोषणा आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन एसबीआई बैंकको ऋणपत्र बिक्री खुला