गृहपृष्ठ ∕ समाचार ∕ कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी Karobarpati शुक्रबार, २०७९ असार २४ गते, ०६:५२ मा प्रकाशित काठमाडौं –कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ । त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ इन्फिनिटी लघुवित्तको नाफा ११७ दशमलव ८४ प्रतिशतले बढ्यो ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही