गृहपृष्ठ ∕ समाचार ∕ असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै Karobarpati बिहीबार, २०७९ असार २३ गते, १२:२१ मा प्रकाशित काठमाडौं । असार मसान्त नजिकिँदै जाँदा वाणिज्य बैंकहरुमा दैनिक औसत १०/१२ अर्ब रुपैयाँको दरले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाको मंगलबार कुल निक्षेप ५० खर्ब ४७ अर्ब पुगेको थियो । सोमबार भने ५० खर्ब ३३ अर्बमा सिमित भयो । केन्द्रिय बैंकको उक्त तथ्यांकमा वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ५७ अर्ब रहेको छ । यो सोमबारको तुलनामा १३ अर्बले बढेको हो । त्यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ५ खर्ब ९० अर्ब पुगेको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रहेको छ । साथै, वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रहेको छ भने विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ३० अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै सिडी रेसियो ८८.३५ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ७.०१ प्रतिशतमै स्थिर कायम भएकाे छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा छिमेक लघुवित्तले बढायो नाफा केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै कलाकार जयनन्द लामाकाे निधन विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा छिमेक लघुवित्तले बढायो नाफा केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै कलाकार जयनन्द लामाकाे निधन विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा