गृहपृष्ठ ∕ समाचार ∕ सरकारले विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन सहुलियतपूर्ण ऋण लिने सरकारले विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन सहुलियतपूर्ण ऋण लिने Karobarpati बिहीबार, २०७९ असार २३ गते, ०९:२४ मा प्रकाशित काठमाडौं । सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन एसडिआर सहुलियतपूर्ण ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले विश्व बैकबाट ५ करोड ९६ लाख मिलियन एसडिआर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निणर्य गरेको हो । त्यसैगरी, सरकारले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि खाना पकाउने आधुनिक, दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जाको प्रवद्र्धनका लागि प्राप्त हुने २ करोड ११ लाख २० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नेभएको छ । मन्त्रिपरिषद्ले हरित तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि युरोपेली युनियनबाट प्राप्त हुने ४५ लाख युरो बराबरको आर्थिक/प्राविधिक सहायक स्वीकार गर्ने र विभूषण समितिमा सदस्य रहनुभएका अन्य सदस्यहरु यथावत रहने गरी कलाकार मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट सङ्गीतकार शम्भुजित बाँस्कोटालाई विभूषण समितिको सदस्य तोक्नेसमेत निणर्य गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा