गृहपृष्ठ ∕ राजनीति ∕ सूचना टाँसेर संसद् बैठक सारियाे सूचना टाँसेर संसद् बैठक सारियाे Karobarpati बुधबार, २०७९ असार २२ गते, १३:२६ मा प्रकाशित काठमाडौं- प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो । बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ट्रेण्डिङ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ब्याजदर घटाउने बैंकर्स संघको निणर्य निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ब्याजदर घटाउने बैंकर्स संघको निणर्य निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने अर्थ सचिव तोयम रायाले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ