गृहपृष्ठ ∕ राजनीति ∕ ड्राइभिङ लाइसेन्स पहुँच हुनेहरूले २४ घण्टामै, सर्वसाधारणका लागि किन ६ महिना? : नवनियुक्त यातायात मन्त्री ड्राइभिङ लाइसेन्स पहुँच हुनेहरूले २४ घण्टामै, सर्वसाधारणका लागि किन ६ महिना? : नवनियुक्त यातायात मन्त्री Karobarpati मंगलबार, २०७९ असार २१ गते, ०८:०६ मा प्रकाशित काठमाडौँ — नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले कर्मचारीहरूबाट ड्राइभिङ लाइसेन्स वितरणमा भइरहेको ढिलाइको विषयमा जानकारी लिएका छन् । विभागको कामप्रति प्रश्न समेत गरे । मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रमपछि मिडियालाई सम्बोधन गर्दै मन्त्री राईले पहुँच हुनेहरूले २४ घण्टामै ई(ड्राइभिङ लाइसेन्स पाउने गरेको तर सर्वसाधारणका लागि किन ६ महिना लाग्ने भन्दै प्रश्न गरेका थिए । सार्वसाधारणका लागि किन ६ महिनादेखि १ वर्षसम्म लाग्छ रुु राईको प्रश्न थियो, ुई(ड्राइभिङ लाइसेन्स विगतमा विवाद भएर अख्तियारमा थियो । म श्रममन्त्री हुँदा अख्तियारबाट निकाले प्रक्रिया थालेको हो । त्यसमा चिप्स छ तर त्यसको रिड कसले गर्ने रु नगर्ने भए बाँडेर फाइदा के रु ट्राफिकले लाइसेन्स हेर्छ कि रिन्यु पनि गर्छ रु किन हामी बाँडिरहेका छौं र ६ (६ महिना कुराइरहेका छौं ।ु मन्त्री राईले इम्बोस्ड नम्बर कार्यान्वयनमा देखिएको समस्या समाधानबारे दुई कार्यदलसमेत गठन गरेका छन् । उनले इम्बोस्ड नम्बर कार्यान्वयनको विषय विरोधाभाषपूर्ण रहेको पनि औंल्याएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #ड्राइभिङ लाइसेन्स, #भौतिक पूर्वधार तथा यातायात मन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात