२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघट्याे सार्वजनिक यातायातको भाडादर ( घटेकाे भाडादर सहित)

घट्याे सार्वजनिक यातायातको भाडादर ( घटेकाे भाडादर सहित)


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।
आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको छ ।

यात्रीवाहेक सवारी साधनमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ