गृहपृष्ठ ∕ समाचार ∕ हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको लागि ग्लोबल आइएमई बैंकले सुविधा प्रदान गर्ने हज यात्रीहरुलाई विदेशी मुद्रा सटहीको लागि ग्लोबल आइएमई बैंकले सुविधा प्रदान गर्ने Karobarpati बिहीबार, २०७९ असार ९ गते, ०७:२१ मा प्रकाशित काठमाडाैं । नेपालबाट हजयात्रामा प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा ९साउदी रियाल समेत० सटहीको सुविधा प्रदान गर्ने भएको छ । बैंकले साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ । उक्त सुविधाको लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट सेवा दिनेछ । साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । क्याटेगोरी : समाचार ट्याग : #ग्लोबल आइएमई बैंक, #हज यात्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर