गृहपृष्ठ ∕ समाचार ∕ सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, ०३:३५ मा प्रकाशित काठमाडौँ । बुधबार बिहान पाँच बजेर १९ मिनेटमा सन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको छ। गोरखा केन्द्र बिन्दु भएर २०७२ बैशाख १२ गते गएको त्यही शक्तिशाली भुकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि उपत्यका मानिसहरु घर बाहिर निस्केका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ट्रेण्डिङ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रचण्ड जाँदै पोखरा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक