गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी Karobarpati मंगलबार, २०७९ असार ७ गते, २०:३६ मा प्रकाशित काठमाडौं। वायुसेवा संचालक संघ (आओन)का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ। आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले यसका लागि निर्णय गरेर सीडीओ कार्यालयलाई सिफारिस गर्ने भएको हो। साथै क्यानले बुधबार उडान नगर्ने वायुसेवा कम्पनीहरुको संचालन अनुमति ९एओसी० समेत खारेज गर्ने चेतावनी दिएको छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यसका लागि आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी गरेको क्यानका एक उच्च अधिकारीले बताए। अत्यावश्यक सेवामा पर्ने हवाई यातायात ठप्प पार्ने आओनले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि क्यानले यो कदम चाल्न लागेको स्रोतले बतायो। क्याटेगोरी : समाचार, कर्पोरेट ट्याग : #नेपाल नागरिक उड्डयन प्राधिकरण, #वायुसेवा संचालक संघ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न