गृहपृष्ठ ∕ समाचार ∕ नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा प्रकाश पौडेल नियुक्त नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा प्रकाश पौडेल नियुक्त Karobarpati शुक्रबार, २०७७ असोज २३ गते, ०८:०४ मा प्रकाशित काठमाडौं । नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा सञ्चालक समितिका सदस्य डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई महाप्रबन्धक नियुक्त गरेको हो । त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ३ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ४ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ शिवरात्रिको महत्व र इतिहास ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बलात्कार विरुद्धको अभियानमा युवाहरुको ऐक्वद्धता चितवनमा असारमा मात्रै २६.३५ प्रतिशत पुंजीगत खर्च सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने बलात्कार विरुद्धको अभियानमा युवाहरुको ऐक्वद्धता चितवनमा असारमा मात्रै २६.३५ प्रतिशत पुंजीगत खर्च सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु