२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसाढे ८ बजेसम्मको अपडेट: ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता

साढे ८ बजेसम्मको अपडेट: ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता


काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार नगरमा २३४३ र गाउँपालिका अध्यक्षमा २४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै उपप्रमुखमा १४५४ र उपाध्यक्षमा १७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ