गृहपृष्ठ ∕ समाचार ∕ विद्यार्थीमाथि यौन दुर्व्यवहारका आरोपी पक्राउ गर्न जादा प्रहरी टोलीमाथि आक्रमण विद्यार्थीमाथि यौन दुर्व्यवहारका आरोपी पक्राउ गर्न जादा प्रहरी टोलीमाथि आक्रमण Karobarpati आईतबार, २०७८ चैत्र ६ गते, २२:५५ मा प्रकाशित विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहारका आरोपी पक्राउ गर्न जादा प्रहरी टोलीमाथि आक्रमण भएको छ । शिक्षा विकास माध्यमिक विद्यालय लेटाङ नगरपालिका– ५ का शिक्षक मनोज पौडेललाई पक्राउ गर्न जाँदा प्रहरी टोलीमाथि आक्रमण भएको हो । सो वडाका अध्यक्ष भुमसूर्य मगरका अनुसार शुक्रबार शिक्षक पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेका थिए । विद्यार्थीले प्रधानाध्यापकलाई उजुरी गरेपछि स्कुल पुगेका वडा अध्यक्षले प्रहरीलाई बोलाएका थिए । तर विद्यार्थी र स्कुलमा जम्मा भएको भीडले शिक्षकलाई लैजान दिएन । दिनभरजसो स्कुल तनावग्रस्त रहयो। स्रोतका अनुसार दिनभर शिक्षकलाई स्कुलबाट निकाल्न सम्भव भएन, साँझ प्रहरीले लैजाँदै जादैं गर्दा, बाटोमा आक्रमण भयो त्यसमा एक जना महिला प्रहरीको घाटीमा हतियार प्रहार भएको छ, उनको अवस्था गम्भीर रहेको छ । स्थिति नियन्त्रण गर्न थप प्रहरी परिचालन गरिएको छ । क्याटेगोरी : समाचार, समाज ट्याग : #प्रहरी, #यौन दुर्व्यवहार, #विद्यार्थी, #शिक्षक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै