गृहपृष्ठ ∕ राजनीति ∕ खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न Karobarpati आईतबार, २०७८ फागुन २९ गते, २१:४४ मा प्रकाशित काठमाडौ। नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । उक्त बैठकको प्रमुख अतिथिमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बाँस्कोटा रहेका थिए । त्यस्तै, विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं खेलकुद महासंघका सह ईन्चार्ज रमेश पौडेल रहेका थिए । उक्त बैठकमा संगठनका विभिन्न एजेन्डामा छलफल भएको थियो भने हिजो गठन भएको नेकाेसको राष्ट्रिय खेल संघका पदाधिकारीहरुलाई नेकोसका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले सपथ ग्रहण समेत गराएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #गोकुल बास्कोटा, #नेपाल खेलकुद महासंघ, #पर्शुराम बस्नेत, #रमेश पौडेल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन