गृहपृष्ठ ∕ समाचार ∕ गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, २२:२६ मा प्रकाशित काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभ्ने भएको छ । गरिमा विकास बैंकले सर्लाही जिल्ला मलंगवा नगरपालिकामा कार्यालय रहेको सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सहमतिपत्र (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । हाल गरिमा विकास बैंकको चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको चूक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ । देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत सेवा सुविधा दिदैं आएको गरिमा विकास बैंक र प्रदेश २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेको सहारा विकास बैंक लिमिटेड बिच प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ । गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुँदा गरिमा विकास बैंक लिमिटेड थप शसक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैकिङ परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा आफ्नो उपस्थिति हिमाल, पहाड र तराइमा ब्यापक हुने समेत विश्वास लिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला २ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ३ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ४ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ५ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ट्रेण्डिङ धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ? मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? धौलागिरी लघुवित्तको सेयर कारोबार सुरु