गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ युक्रेनबाट २ सय ९८ नेपाली सुरक्षित साथ बाहिरिए युक्रेनबाट २ सय ९८ नेपाली सुरक्षित साथ बाहिरिए Karobarpati मंगलबार, २०७८ फागुन १७ गते, २०:३५ मा प्रकाशित एजेन्सी– युक्रेनबाट २ सय ९८ नेपाली नागरिक बाहिरिएका छन् । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको अवस्था खराब रहेको छ । युक्रेनको पूर्वमा रहेको खार्किभ शहरमा फसेका तीन नेपाली पनि सुरक्षित साथ बाहिरिएका छन् जर्मनीस्थित नेपाली दूतावासले बताएका छन। युक्रेनबाट बाहिरिएकामध्ये अधिकांश पोल्याण्ड छिरेका छन् । राजदूतावासका अनुसार २९८ जनामध्ये २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् । खार्किभमा अझै एक नेपाली विद्यार्थी भारतीय विद्यार्थीहरूसँग रहेको र भारतीय विद्यार्थीहरूसँगै उनको पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय ट्याग : #नेपाली, #युक्रेन, #रुसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ट्रेण्डिङ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता गोर्खाज फाइनान्स डुबने अवस्थामा, सिईओले दिए राजीनामा विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी)