गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना Karobarpati मंगलबार, २०७८ फागुन १७ गते, २०:२० मा प्रकाशित राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर गई पूजा आराधना एवं दर्शन गरेकी छन् । मूल मन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी हुन् । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए । क्याटेगोरी : समाचार, समाज ट्याग : #उड्ययनमन्त्री प्रेमबहादुर आले, #राष्ट्रपति, #विद्यादेवी भण्डारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डले दियो अनुमति रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार