गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सगरमाथा इन्स्योरेन्सले २० प्रतिशतका बोनस शेयर सहित नगद लाभांशको घोषणा सगरमाथा इन्स्योरेन्सले २० प्रतिशतका बोनस शेयर सहित नगद लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७८ फागुन १३ गते, १२:३८ मा प्रकाशित सगरमाथा इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने निर्णय गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन १२ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। क्याटेगोरी : बीमा ट्याग : #लाभांश, #सगरमाथा इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने