गृहपृष्ठ ∕ समाचार ∕ वाणिज्य बैंकमा फागुन पहिलो साता देखि नै निक्षेप संकलनमा सुधार वाणिज्य बैंकमा फागुन पहिलो साता देखि नै निक्षेप संकलनमा सुधार Karobarpati सोमबार, २०७८ फागुन ९ गते, २१:१५ मा प्रकाशित वाणिज्य बैंकमा फागुन पहिलो साता देखि नै निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ । फागुनको पहिलो साताको अवधिमा बैंकमा निक्षेप १ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म बैंकको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा स्वदेशी मुद्रमा निक्षेप ४२ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा फागुन पहिलो साता आइपुग्दा ४२ खर्ब २० अर्ब पुगेको छ भने विदेशी मुद्रमा रहेको निक्षेप भने ९४ अर्ब बाट ९२ अर्बमा झरेको छ । एक साताको अवधिमा कर्जा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो । संघका अनुसार विदेशी मुद्रमा हुने कर्जा लगानी घटेका कारण त्यसको असर कर्जा प्रवाहमा देखिएको छ । माघ मसान्तमा ८२ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आइपुग्दा ९ अर्बले घटेर ७३ अर्ब रुपैयाँ रहेको छ । क्याटेगोरी : समाचार ट्याग : #वाणिज्य बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा